Pura Samachar

सुन मूल्य बढयाे

प्रकाशित: November 20, 2023
पूरा समाचार

सुन मूल्य बढयाे

काठमाडौँ । आइतबार स्थिर रहेको सुन आज भने बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १५ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि स्थिर रहदैं सोहि मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया