Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: November 21, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौँ । आज पनि सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १६ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेकोछ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया