Pura Samachar

सुनको मूल्य स्थिर

प्रकाशित: November 23, 2023
पूरा समाचार

सुनको मूल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । लगातार तीन दिन उकालो लागेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, सुन भने आज तोलामा १० रुपैयाँले घटेको छ । बिहिबार चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया