Pura Samachar

भारत र अस्ट्रेलियाबीच आजदेखि पाँच खेलको टी–२० शृङ्खला शुरु हुँदै

प्रकाशित: November 23, 2023
पूरा समाचार

भारत र अस्ट्रेलियाबीच आजदेखि पाँच खेलको टी–२० शृङ्खला शुरु हुँदै

काठमाण्डाै – भारत र अस्ट्रेलियाबीच आजदेखि पाँच खेलको टी–२० शृङ्खला शुरु हुँदैछ । पहिलो खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे बेङ्लाेर बिशाखापटनममा शुरु हुनेछ ।

दोस्रो खेल नोभेम्बर २६ मा, तेस्रो खेल नोभेम्बर २८, चौथो खेल डिसेम्बर १ र पाँचौँ तथा अन्तिम खेल डिसेम्बर ३ तारिखमा हुनेछ ।

गएको आइतवार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटाैँ पटक एक दिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो ।

प्रतिक्रिया