Pura Samachar

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलायाे, मंसिर ११, १२ र १३ गते तीन जलेश्वरमा दिनसम्म चल्ने

प्रकाशित: November 26, 2023
पूरा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलायाे, मंसिर ११, १२ र १३ गते तीन जलेश्वरमा दिनसम्म चल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

रास्वपाले मंसिर ११ गतेदेखि तीन दिनसम्म महोत्तरीको जलेश्वरमा बैठक बोलाएको हो।

बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहनेछ ।

प्रतिक्रिया