Pura Samachar

धनगढी एफसीले वीरगंज युनाइटेडको सामना गर्ने

प्रकाशित: November 26, 2023
पूरा समाचार

धनगढी एफसीले वीरगंज युनाइटेडको सामना गर्ने

काठमाडौं । नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एक खेल हुँदैछ । साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगंज युनाइटेडको सामना गर्नेछ ।

खेल त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि सन् २०७८ मा भएको पहिलो सिजनमा धनगढी उपविजेता बनेको थियो । फाइनलमा काठमाडौं रेजर्सले धनगढीलाई हराएर उपाधि जितेको थियो ।

प्रतिक्रिया