Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: December 1, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौँ । सुनको मूल्य घटेको छ । बिहिबार हालसम्म कै उच्च मूल्यमा स्थिर रहेको सुन आज तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १९ हजा र तेजावी सुनको मूल्य १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया