Pura Samachar

भारतले एक खेलअगावै सिरिज जित्यो

प्रकाशित: December 2, 2023
पूरा समाचार

भारतले एक खेलअगावै सिरिज जित्यो

काठमाडौं । भारतले चौथो टी–२० आई खेलमा अस्ट्रेलियालाई २० रनले पराजित गरेको छ ।

यो जितसँगै भारतले एक खेलअगावै सिरिज उपाधि जितेको छ । पाँच खेलको सिरिजमा भारतले एक खेलअगावै सिरिज ३–१ ले जितेको हो ।

गएराति भएको खेलमा १७५ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन मात्रै बनाउन सक्यो ।

प्रतिक्रिया