Pura Samachar

सुन अहिलेसम्म कै उच्च मूल्य

प्रकाशित: December 4, 2023
पूरा समाचार

सुन अहिलेसम्म कै उच्च मूल्य

काठमाडौँ । आइतबार सुनले बनाएको नयाँ रेकर्ड पुनः ब्रेक भएको छ । सुन अहिलेसम्म कै उच्च मूल्यमा पुगेको हो । पछिल्लो सयम सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ ।

सोमबार सुन तोलामा ८०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य १लाख २१ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया