Pura Samachar

एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदै

प्रकाशित: December 10, 2023
पूरा समाचार

एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदै

नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजे सुरु हुनेछ।

हालसम्म ४ खेल खेलेको ललितपुर १ मा जित र ३ खेल बराबरी खेल्दै ६ अङ्क जोडेर तालिकाको चौथो स्थानमा रहेको छ।

यस्तै समान ५ खेल खेलेको एफसी चितवन एकमा जित, एकमा पराजित र २ खेलमा बराबरी खेल्दै ५ अङ्क जोडेर पाँचौ स्थानमा रहेको छ।

आजको खेलमा दुबै टोली जितको खोजिसहित मैदान उत्रने छ।

प्रतिक्रिया