
काठमाडौँ- सन् २०१८ मा मिस नेपाल बनेकी शृंखला खतिवडाले शृंखला र सम्भवसग लगनगाठाे कसेकी छन्।
बिहीबार सञ्चार उद्यमी सम्भव सिरोहियासँंग खतिवडाले विवाह गरेकी हुन्।
शृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ।
विवाहमा दुवैतर्फका नजिकका आफन्त, साथीभाइलगायत उपस्थित छन्।
वैवाहिक कार्यक्रममा यसअघिका मिस नेपालहरूको सहभागिता छ।
प्रतिक्रिया