Pura Samachar

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित: December 15, 2023
पूरा समाचार

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

चितवन, मंसिर २९ : चितवनको इच्छाकामना मन्दिर नजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन।

प्रतिक्रिया