Pura Samachar

गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरुवा एवम् पदस्थापन

प्रकाशित: December 16, 2023
पूरा समाचार

गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरुवा एवम् पदस्थापन

काठमाडौं- गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरुवा एवम् पदस्थापन गरेको छ।

त्यसमध्ये पाँचजना गृहमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका हुन्।

यस्तै एकजना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन्। बाँकी सबै प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को रूपमा सरुवा तथा पदस्थापन भएका हुन्।

प्रतिक्रिया