Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: December 27, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख २० हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने आज तोलामा १० रुपैयाँले घटेको हो । चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया