
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।
काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो।
नाबालिग बलात्कारको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो।
प्रतिक्रिया