Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: December 31, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

आइतबार छापावाला सुनको मूल्य एक लाख २० हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेकोछ ।

त्यस्तै, चाँदी भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया