Pura Samachar

बालकुमारीमा घटेको दुखद घटनाका सम्बन्धमा मृतक परिवार र सरकार पक्षबीच ४ बॅुदे सहमति

प्रकाशित: January 2, 2024
पूरा समाचार

बालकुमारीमा घटेको दुखद घटनाका सम्बन्धमा मृतक परिवार र सरकार पक्षबीच ४ बॅुदे सहमति

बालकुमारीमा घटेको दुखद घटनाका सम्बन्धमा मृतक परिवार र सरकार पक्षबीच ४ बॅुदे सहमति भएको छ।

सरकारले केही दिन अघि १०/१० लाख रुपैया दिने घाेषणा गरेकाे थियाे । गत शुक्रबार इपिएसकाे परिक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दाेलन भएकाे थियाे ।

उक्त आन्दाेलनमा प्रहरीले गाेली चलाउँदा २ जनाकाे गाेली लागेर मृत्यु भएकाे थियाे ।

उक्त घटनामा परि बिरेन्द्र शाह र सुजन राउतकाे मृत्यू भएकाे थियाे । उक्त घटनाकाे छानविनका लागि उच्चस्तरीय न्यायीक आयाेग गठन भएकाे छ ।

No description available.

प्रतिक्रिया