Pura Samachar

बरहथवा घटना: पिडितपक्ष र सुरक्षा अधिकारी सम्मीलित उक्त वार्तामा मेयरको राजीनामा बाहेकका सम्पुर्ण माग पूरा

प्रकाशित: January 7, 2024
पूरा समाचार

बरहथवा घटना: पिडितपक्ष र सुरक्षा अधिकारी सम्मीलित उक्त वार्तामा मेयरको राजीनामा बाहेकका सम्पुर्ण माग पूरा

सर्लाही जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा सहमती भएको छ। मधेश प्रदेश स्वास्थ्य मन्त्री विरेन्द्र प्रसाद सिंह, बरहथवा मेयर कल्पना कुमारी कटुवाल लगायत विभिन्न पक्ष र सुरक्षा अधिकारी सम्मीलित उक्त वार्तामा १५ शैयाको नगर अस्पताललाई ५० शैयामा स्तरउन्नती गर्ने, पिडित जयशंकर साह्को नामबाट अस्पताल नामांकरण गर्ने, प्रहरीलाई निलम्बन र कारवाही लगायत, मेयरको राजीनामा बाहेकका सम्पुर्ण माग पूरा भएको जानकारी सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले पुरा समाचारलाई बताए।  मृतक साहको निधनमा फेरि पनि दुख प्रकट गर्दै परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछ।

प्रतिक्रिया