Pura Samachar

नेपाली क्रिकेट खेलाडी सन्दी लामिछानेको बलात्कार आरोपमा दोषी ठहर भएपछि आज सजाय तोकिने

प्रकाशित: January 10, 2024
पूरा समाचार

नेपाली क्रिकेट खेलाडी सन्दी लामिछानेको बलात्कार आरोपमा दोषी ठहर भएपछि आज सजाय तोकिने

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दी लामिछानेको बलात्कार आरोपमा दोषी ठहर भएपछि आज सजाय तोकिने भएको छ ।

लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालत बहस सकिएको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा सकिएको बहसले केहीबेरमै सजाय तोकिनेछ ।

सन्दीपलाई केही दिनअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने भनिएको थियो ।

प्रतिक्रिया