
डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर सरकार र नयाँ विकास बैंकबीच हिजो सम्झौता भएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालय द्वारा जारी एउटा सूचना अनुसार इम्फालको लम्फेलपातमा जल सङरक्षण गरेर खानेपानीको सुचारु व्यवस्था मिलाउनको साथै अनि कार्यहरु सम्पन्न गरिनु हो ।
सूचनाले अगाडि जनाए बमोजिम यसको सारा खर्च भने केन्द्र र राज्य सरकारबीच साझेदारी रहने कुरा स्पष्ट रहेको छ ।
स्मरण रहोस इम्फालमा खानेपानीको समस्या भएको कुरा नौलो त होइन तर पनि समस्या भने जल्दी सकिने आसा गर्न सकिन्छ ।
प्रतिक्रिया