Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: January 14, 2024
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।

आइतबार छापावाला सुनको मूल्य एक लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया