Pura Samachar

प्रकाशित: January 18, 2024
पूरा समाचार

डा हरिमोहन पोखरेल

मणिपूरको कानुन व्यवस्था माथी गहन बैठक
कोहिमा /मणिपूर राज्यको हालको कानुन -व्यवस्थालाई अझै सक्रिय गराउन साथै राज्यमा शान्ति र स्थिरता ल्याउनको लागी सरकारले पहल गरी रहेको खबर छ ।
मुख्यमन्त्री सचिवालय द्वारा प्राप्त समाचार अनुसार हालमा Eastern command का Commanding in chief Lt .Gen RC Tiwari को राज्यको कानुन व्यवस्था माथी गहन रूपमा चर्चा भएको खबर छ ।
बैठक पछी मुख्यमन्त्री एन विरेनले प्रेसलाई बताए कि हामीलाई केन्द्र सरकारले सक्दो प्रयास नगरेको होइन ।फेरि पनि पेरामिलिटरी फोर्सले पनि सक्दो सहयोग दिन कम गरेको छैन ।
उनले अगाडि भने कि आर्मीको सहयोगका कारणले हामी आज सम्म सक्रिय हुन सकेको हो ।
उनले अगाडि थपे कि राज्यमा शान्ति बहालीको लागि हामी हर पल प्रयासमा हरेको कुरा सर्वविदित छ ।
उनले अगाडि भने कि मणिपूरको शान्ति कायम राख्नमा फोर्सलेक दिएको सहयोग कदापि भुल्न सकिन्न ।

प्रतिक्रिया