
मेष- ठूलाको सम्मान गर्न सिक्नुहोस्। आफ्नो बाटो बदल्नुहोस् विलासितामा ठूलो खर्च हुनेछ। व्यापारमा कठिनाइ हुनेछ। चिन्ता र तनाव बढ्नेछ।
परिवारका सदस्यसँग अनावश्यक झगडा नगर्नुहोस् । दाम्पत्य कार्यमा बाधा आउनेछ । राज्यको आक्रोशको सामना गर्नुपर्ने हुन सक्छ । धन सहजै प्राप्त हुनेछ । यात्राको सम्भावना रहेको छ ।
मिथुन :- आजकल तपाईको दिमागमा नकारात्मक विचारहरु बढी आइरहेका हुन सक्छन् । बेलैमा होसियार हुनुहोस् । धन प्राप्तिमा आउने बाधा-अड्चन हट्नेछ । विवादबाट टाढै रहनुहोस् अन्यथा कष्ट हुनेछ । परिवारमा चिन्ता बढ्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्ला’ ।
कर्कट– व्यक्तिगत काममा व्यस्त भइनेछ । परिवारसँग यात्रा हुनेछ । व्यापारमा लाभ हुनेछ । घर बाहिरको जिज्ञासा बढ्नेछ। दाम्पत्य सम्बन्धमा केहि कठिनाई रहन सक्ला’।
सिंह– हरेक काममा बाधा आउँनेले बेचैनी बढाउन सक्छ । सबैको भनाइलाई छिट्टै विश्वास गर्नु तपाईंको लागि हानिकारक हुनेछ। शुभ समाचार प्राप्त हुनेछ। आर्थिक लाभको सम्भावना देखिन्छ।
कन्या– काममा सफलता मिल्नेछ । लेनदेनमा सावधानी अपनाउनुहोला । परिवारसँग पिकनिक यात्रा सफल हुनेछ। प्रेम सम्बन्धमा अनुकूलता रहनेछ।
तुला- फुर्सद मिल्नेछ। पारिवारिक कार्यमा समय बित्नेछ। आलस्यले सताउन सक्छ । जीवनसाथीका कारण तनाव रहनेछ । व्यर्थ खर्च बढेर जानेछ ।
वृश्चिक-. पारिवारिक कलहले बाधा पुर्याउनेछ । अतिथिहरूको आवागमन कायम रहनेछ । बक्यौता रकम असुल उपर गरिनेछ । यात्रामा सफलता मिल्नेछ । धन लाभ हुनेछ । खानपानमा नियन्त्रण राख्नु होला।
धनु – कार्यस्थलमा विवेकपूर्ण तरिकाले काम गर्नुहोला । तपाईं एक नयाँ व्यापार योजना लागू गर्न मन लाग्नेछ। पद्धतिमा सुधार गर्दा लाभ मिल्नेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । यात्रा बाट बच्नुहोस्।
मकर- याद राख्नुस, एउटा झुट लुकाउन अरु दस झुट बोल्नुपर्ने हुन सक्छ । त्यसैले सके सम्म झुट नबोल्नु होला। धर्मकर्ममा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । आर्थिक लाभ हुनेछ । विरोधीहरू सक्रिय रहनेछन् ।
कुम्भ राशि- दिनको शुरुमा नै केही चकित पार्ने समाचार सुन्नुपर्नेछन्। परिवारमा ज्येष्ठ नागरिकको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विवेकको साथ कार्य गर्नुहोस्। सवारी साधन, मेसिनरी र आगो प्रयोग गर्दा सावधान रहनुहोला।
मीन- समय शुभ संकेतले भरिपूर्ण रहनेछ। विशेष व्यक्तिहरूसँग भेटघाट हुनेछ। संस्थासँग सम्बन्धित व्यक्तिहरूले ख्याति दिलाउनेछन्। अन्तर्राष्ट्रिय व्यापारमा संलग्न व्यक्तिहरूले राम्रो लाभ प्राप्त गर्नेछन्।
प्रतिक्रिया