Pura Samachar

तराईमा हुस्सुरकुहिरो लाग्ने ,उच्च पहाडी तथा हिमाली स्थानमा हल्का हिमपातको सम्भावना

प्रकाशित: January 25, 2024
पूरा समाचार

तराईमा हुस्सुरकुहिरो लाग्ने ,उच्च पहाडी तथा हिमाली  स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसकारण देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया