
डा हरिमोहन पोखरेल
कोहिमा /गत केही दिन अगाडिबाट पूर्वोतर राज्यमा बढी रहेको चिसोको फलस्वरूप आज पानी पर्ने स्थिति बनेको खबर छ ।
मौसम विभागबाट प्राप्त समाचार अनुसार पानी पर्ने र तापमानमा धेरै गिरावट हुने कुरा छ ।

विभागले अगाडि जनाए अनुसार मानिसहरु घरबाट बाहिर काम छैन भने ननिस्किनु र आवश्यक सामाग्रीको साथमा काममा जानुपर्ने छ ।
विभागले अगाडि जनाए अनुसार सक्दो तातो चीजको सेवन गर्नुपर्ने छ ।
पूर्वोत्तर राज्यमा चिसो बढेको छ फेरि अझै पानी पर्नाले जनताको कस्तो हालत होला त्यो त आउने भविस्य बताउला ।
प्रतिक्रिया