इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग १ ख ८५४७ नं को जन्ती बोकेको बसले ठक्कर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो । उनी मोटरसाइलकमा सवार थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो । चितवनको भरतपुर महानगरपालिका– १७ बनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए ।













प्रतिक्रिया