Pura Samachar

अष्ट्रेलियाले एक खेल अगावै सिरिज जित्यो

प्रकाशित: February 4, 2024
पूरा समाचार

अष्ट्रेलियाले एक खेल अगावै सिरिज जित्यो

२१ माघ, काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले दोस्रो ओडीआई खेलमा वेस्टइन्डिजलाई ८३ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ ।

योसँगै तीन ओडीआई खेलको सिरिजमा अष्ट्रेलियाले २–० को अग्रता लिएको छ ।

प्रतिक्रिया