
काठमाडौं । बिहीबार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको हो ।
साताको पाँचौ कारोबार दिन सुनको भाउ १ लख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । तर, बुधवार भने १ लाख १८ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया