Pura Samachar

कोहिमामा मौसमको हालत खराब

प्रकाशित: February 22, 2024
पूरा समाचार

कोहिमामा मौसमको हालत खराब

-डा हरिमोहन पोखरेल

कोहिमा /हिजो बिहान करीब तीन बजेबाट पानी पर्न सुरु गरे बापत आज भने मौसमको हालत भने खराब भएको खबर छ ।
मौसम विभाग द्वारा जारी जानकारी अनुसार आगामी सनिवार सम्म निरन्तर पानी पर्ने छ ।


कोहिमामा हालमा भने बाक्लो कुइरो लागेको र मुसलधारे पानी परेको छ ।जसले गर्दा बजार व्यवसाय एवं ग्वालाहरु दु:ख पाएको खबर छ ।
हालमा मौसम विभागबाट प्राप्त समाचार अनुसार मौसम चिसो रहने र हावासहित आधी आउने संभावना छ ।
अर्कोतिर भने मानिसहरूलाई पानी परेर धेरै बाधा भएको कुरा गरेका छन।यो समाचार लेखुन्जेल सम्म पानी परिरहेको छ ।

प्रतिक्रिया