Pura Samachar

नेपाल नेदरल्याण्ड्ससँग २ रनको हार

प्रकाशित: February 28, 2024
पूरा समाचार

नेपाल नेदरल्याण्ड्ससँग २ रनको हार

काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपालले नेदल्याण्ड्ससँग हार ब्यहोरेको छ ।

बुधबार कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्ड्ससँग २ रनको हार ब्यहोरेको हो ।

अन्तिम ओभरमा चुक्दा जितको नजिक पुगेको नेपालले नतिजा सुम्पिन पुगेको छ ।

प्रतिक्रिया