
काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार ओरालो लागेको छ । बिहीबार बजार २७.८४ अंकले घटेको हो । बुधावर पनि बजार २.४८ अंकले घटेको थियो ।
बिहीबार बजार परिसूचक २०८० दशमलव ८७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबै समूह राताम्य बनेका छन् ।
प्रतिक्रिया