Pura Samachar
Pura Samachar
  •   गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • तस्बिर पुस्तिका
  • सूचना र प्रविधि
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • तस्बिर पुस्तिका
  • सूचना र प्रविधि

युएनएचसीआरले बनाइदियो खोप केन्द्रको भवन

प्रकाशित: December 29, 2020
पूरा समाचार

युएनएचसीआरले बनाइदियो खोप केन्द्रको भवन

दमककै विकट मानिने वडा नं ३ स्थित उत्तरी क्षेत्रमा शरणार्थी मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग ( युएनएचसीआर) ले खोप केन्द्र भवन निर्माण गरिदिएको छ । दमक–३ का वडाध्यक्ष नवीन बरालका अनुसार युएनएचसीआरको करिब रु २९ लाखको लागतमा तीनकोठे पक्की भवन निर्माण सम्पन्न भएको हो । खोप केन्द्रको भवन बनाउन दमक–३ स्थित नवजागरण टोलको भस्मेका स्थानीयवासी मनमाया तामाङ र छोरा जीवन तामाङले १५ धुर जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।
नवनिर्मित खोप केन्द्र भवनको सोमबार उद्घाटन कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले खोप केन्द्रको भवनलाई निकट भविष्यमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा युएनएचसीआर दमकका प्रमुख माधव गौतमलगायतको उपस्थिति थियो ।
वडाध्यक्ष बरालका अनुसार सो खोप केन्द्र स्थापनापछि त्यस भेगका दमक र छिमेकी जिल्ला इलामको चुलाचुलीका स्थानीयवासी करिब ५०० घरधुरीका बालबालिका र भुटानी शरणार्थी बालबालिकालाई नियमित खोप सेवा प्रदान गर्न सहज हुनेछ ।

प्रतिक्रिया

थप समाचार

सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश ५ वर्ष पहिले

भदौ १५ गते मंगलवारदेखि स्कूलहरु खुल्ने

भदौ १५ गते मंगलवारदेखि स्कूलहरु खुल्ने

सालदाङमा चामल अभाव

सालदाङमा चामल अभाव ५ वर्ष पहिले

पछिल्लो २४ घण्टामा कोरोनाका ४३७ जना नयाँ संक्रमित थपिए ,२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाका ४३७ जना नयाँ संक्रमित थपिए ,२ जनाको मृत्यु

सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा सरकारी वकिल र जाहेरवालाको पक्षबाट बहस सकियो

सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा सरकारी वकिल र जाहेरवालाको पक्षबाट बहस सकियो ४ वर्ष पहिले

मोटरसाइकलमा एकजना मात्रै चढ्न पाउने निर्णय अव्यवहारिक -ट्राफिक प्रहरी

मोटरसाइकलमा एकजना मात्रै चढ्न पाउने निर्णय अव्यवहारिक -ट्राफिक प्रहरी

भर्खरै

  • नवरात्रको नवौं तथा अन्तिम दिन आज महाअष्टमी र महानवमी एकसाथ मनाइँदै
  • बाढी-पहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा आजदेखि सवारीसाधन सञ्चालनमा
  • राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने
  • विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डी.आर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण
  • आजको राशिफल
  • नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

सम्बन्धित खवर

बाढी-पहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा आजदेखि सवारीसाधन सञ्चालनमा

बाढी-पहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा आजदेखि सवारीसाधन सञ्चालनमा

राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डी.आर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डी.आर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण

Pura Samachar

Sambhu Marg-09 , Tilganga ,Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.: 594/074-75
Chairperson: Dhiraj Dahal
Editor: Niraj Dahal

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन। स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।

उपयोगी लिंकहरु

  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • तस्बिर पुस्तिका
  • सूचना र प्रविधि

सोसल मिडिया

Facebook
Twitter
YouTube
Instagram
Copyright ©2026 Pura Samachar All rights reserved.