काठमाडाैँ – वसन्त ऋतु लागेसँगै मौसम चिसिएको छ। काठमाडौंमा बुधबार बिहानदेखि झरीले कठ्याङ्ग्रीको छ । काठमाडौंको विशेषता नै भनौँ कि झरी बाक्लिएसँगै चिसोपन पनि ह्वात्तै बढेको छ। छाता तथा रेनकोट ओढेर मानिसहरु आफ्नो गन्तव्यमा पुग्न लागेको देखिन्छ।
प्रतिक्रिया