Pura Samachar

आगामी तीन दिनसम्म कोशी बागमती र गण्डकी प्रदेशमा राम्रै पानी पर्ने:मौसमविद् गोविन्द झा

प्रकाशित: March 23, 2024
पूरा समाचार

आगामी तीन दिनसम्म कोशी बागमती र गण्डकी प्रदेशमा राम्रै पानी पर्ने:मौसमविद् गोविन्द झा

काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न भूभागमा अहिले वर्षा भइरहेको छ।

मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकासहित सुनसरी, मोरङ, पाँचथर, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, तनहुँ, गोरखा र स्याङ्जाका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

झाका अनुसार आगामी तीन दिनसम्म कोशी बागमती र गण्डकी प्रदेशमा राम्रै पानी पर्ने सम्भावना छ

प्रतिक्रिया