Pura Samachar

सुनको भाउ स्थिर

प्रकाशित: March 31, 2024
पूरा समाचार

सुनको भाउ स्थिर

काठमाडौं । सुनको भाउ स्थिर छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् शुक्रबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । जुन हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख २९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया