Pura Samachar

गुजरात विरुद्ध आठ रनको जित निकाल्दै नेपाल फाइनलमा प्रवेश

प्रकाशित: April 3, 2024
पूरा समाचार

गुजरात विरुद्ध आठ रनको जित निकाल्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’को आफ्नो तेस्रो खेलमा गुजरात क्रिकेट एसोसियसनविरुद्ध आठ रनको जित निकाल्दै नेपाल लिग चरणको अन्तिम खेलअगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भारतको वापीमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७३ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया