Pura Samachar

काठमाडौँमा आज भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु

प्रकाशित: April 13, 2024
पूरा समाचार

काठमाडौँमा आज भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु

दुर्घटनामा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया