Pura Samachar

रेल बन्द रहने शनिबार मध्यरातिदेखि मंगलबार मध्यरातिसम्म सीमा बन्द गर्ने

प्रकाशित: May 4, 2024
पूरा समाचार

रेल बन्द रहने शनिबार मध्यरातिदेखि मंगलबार मध्यरातिसम्म सीमा बन्द गर्ने

जनकपुर।आगामी मंगलबार मधुवनीको भंझारपुर संसदीय क्षेत्रमा लोकसभाको चुनाव हुने भएकोले आइतबारदेखि मंगलबारसम्म रेल बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।

शनिबार मध्यरातिदेखि मंगलबार मध्यरातिसम्म सीमा बन्द गर्ने निर्णय भएकाले तीन दिनसम्म महोत्तरीको भंगहादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल बन्द रहने महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

बुधवारदेखि पुनः रेल नियमित सञ्चालन हुने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।

प्रतिक्रिया