
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज बिहान नेपाल र श्रीलंकाबीचको खेल हुँदै छ ।
खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुने तय भए पनि वर्षाका कारण केही ढिला हुने भएको छ ।
खेल सुरु हुनुभन्दा आधा घन्टा अगाडि टस हुनु पर्नेमा वर्षाका कारण ढिलो भएको छ । मैदानमा सिमसिम पानी पर्दा टस पनि हुन नसकेको हाे ।
प्रतिक्रिया