आज नेप्सेमा कारोबार भएको आज ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा ११ वटा उपसूचक हरियाली भएको छ ।
उक्त दिन सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १५ करोड २५ लाख ८१ हजार रुपैया बराबरको कारोबार भएको छ ।













प्रतिक्रिया