Pura Samachar

ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास  ४ दशमलव १ रेक्टर स्केलको भूकम्प

प्रकाशित: July 28, 2024
पूरा समाचार

ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास  ४ दशमलव १ रेक्टर स्केलको भूकम्प

काठमाडौं : ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास  ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।

शनिबार राति १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ।

प्रतिक्रिया