
डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर राज्यको इम्फाल नगर स्थित इतिहासिक काङ्लामा राज्यका मुख्यमन्त्री एन विरेनले आज हर घर तिरंगा अभियानको आरम्भ गरेको खबर छ ।
प्रेसले प्राप्त समाचार अनुसार राज्यको प्रत्येक घरमा भारत स्वतन्त्रताको उद्देश्य तथा आज सम्मको प्रगतिको सही जानकारी गराउने यसको लक्ष्य रहेको बताएका छन ।

अभियानको आरम्भ गर्दै मुख्यमन्त्रीले भने कि आज भारत स्वतन्त्रता भएको लामो दशक भए पनि सामान्य जनमानसमा तिरंगा तथा यसका विविध पक्षहरूलाई केलाउने कुरामा अनभिज्ञता देखेको जानियो ।
उनले अगाडी थपे कि प्रत्येक मानिसले आज भारत स्वतन्त्रता भएको कुरा जानुपर्ने आवस्यकता रहेको छ ।जसले गर्दा आज हामीले यसको ज्ञान पूर्ण रूपमा रहेको कुरा बताएका छन ।
प्रतिक्रिया