Pura Samachar

स्पेनकाे सानदार जित

प्रकाशित: September 9, 2024
पूरा समाचार

स्पेनकाे सानदार जित

एजेन्सी । युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले स्विट्जरल्याण्डमाथि सानदार जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा स्पेनले स्विट्जरल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

स्पेनका लागि फाबियन रुइजले दुई गोल गरेका थिए भने जोसेलु, फेरान टोरेजले एक एक गोल गरेका थिए ।त्यसैगरी स्विट्जरल्याण्डका लागि एक गोल जेकी आमडोनीले एक गोल गरेका थिए ।

स्पेनको यो जितपछि समुह ४ मा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने स्विट्जरल्याण्डले लगातार दोस्रो हार बेहोरेको छ ।

प्रतिक्रिया