Pura Samachar

सभामुखको नेगेटिभ रिपोर्ट

प्रकाशित: May 6, 2021

सभामुखको नेगेटिभ रिपोर्ट

काठमाडौँ, २३ वैशाख(रासस)ः यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उहाँको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ । परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया