Pura Samachar

संगीतकार बिनय बर्माको निधन

प्रकाशित: June 17, 2021

संगीतकार बिनय बर्माको निधन

काठमाडौं । वरिष्ठ संगीतकार बिनय बर्माको निधन भएको छ। लामो समयदेखि संगीतको क्षेत्रमा क्रियाशील रहेका बर्माले धेरै गीतहरुमा संगीत दिएका थिए भने हजारौ संगीत साधकहरुलाई शिक्षा पनि दिएका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा बस्दै आएका थिए। उनी कपन संगीत सरोवरको संस्थापक उपाध्यक्ष रहेका थिए भने अन्य धेरै संघ संस्थामा सक्रिय रहेर योगदान पुर्याएका थिए।

“क” श्रेणीका गायकरसङ्गितकार बर्माको निधनले संगीत क्षेत्रमा अपुरणीय क्षेती भएको बताउदै गायक शशी विक्रम थापा बताउँछन्।

प्रतिक्रिया