
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता हेमन्तप्रकाश ओली थुनामुक्त भएका छन् ।
सर्वोच्च अदालतले बिहीबार ओलीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
न्यायाधीश मनोजकुमार शर्मा र प्रकाशकुमार ढुंगानाको इजलासले ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
प्रतिक्रिया