Pura Samachar

काठमाडौं उपत्यकामा २५ जनासम्मको गोष्ठी, सेमिनार, गर्न पाइने

प्रकाशित: July 16, 2021

काठमाडौं उपत्यकामा २५ जनासम्मको गोष्ठी, सेमिनार,  गर्न पाइने

काठमाडौं। आजबाट काठमाडौं उपत्यकामा २५ जनासम्मको भौतिक उपस्थितिमा गोष्ठी, तालिम, सेमिनार र बैठकको आयोजना गर्न पाइने भएको छ। “गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भुर्चअल माध्यमबाट गर्ने। भौतिकरुपमा उपस्थित भई गर्ने पर्ने भएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण परिपालना गर्ने गरी संचालन गर्ने”, निषेध आदेशमा भनिएको छ।

प्रतिक्रिया