Pura Samachar

राष्ट्रिय सभाको बैठक साउन ७ गते

प्रकाशित: July 18, 2021

राष्ट्रिय सभाको बैठक साउन ७ गते

काठमाडौं। राष्ट्रिय सभाको बैठक साउन ७ गतेलाई बोलाइएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजको बैठक सकिएको घोषणा गर्दै अर्को बैठक यही साउन सात गतेलाई बोलाइएको जानकारी गराए। निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदातले पुर्नस्थापना गरेपछि आज दुईवटै सभाका बैठक बोलाइएको थियो। प्रतिनिधि सभाको बैठक भने दुई पटकलाई बोलाइएको छ।

प्रतिक्रिया