Pura Samachar

जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने

प्रकाशित: July 18, 2021

जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने

काठमाडौं। जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्। विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ठाकुरले विश्वासको मत दिए पनि मधेसी जनताले केही नपाउने बताए। मधेसी दलले जति पटक प्रधानमन्त्रीलाई मत दिँदै सरकारमा सहभागी भयो उति नै क्षति भएको मधेसीका समस्या ज्युँका त्युँ रहेको उनले बताए।

प्रतिक्रिया