Pura Samachar

अहिले श्रीमान् ५ को सरकारः एमाले सांसद ज्ञवाली

प्रकाशित: July 18, 2021

अहिले श्रीमान् ५ को सरकारः एमाले सांसद ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले संसारको कुनै पनि लोकतन्त्रमा अदालतले प्रधानमन्त्री तोकिदिने विषयको कल्पना गर्न नसकिने बताएका छन्। व्यवस्थापिका संसदमा बोल्दै ज्ञवालीले उति बेला श्री ५ का सरकार बन्थे अहिले श्रीमान् ५ को सरकार बनेको टिप्पणी गरे। निर्वाचनमा जाने विषयलाई निरकुंश र अलोकतान्त्रिक भनेकोमा आफू र आफ्नो पार्टीको चित्त दुखाइ रहेको ज्ञवालीले बताए।

प्रतिक्रिया